दसैँका लागि आजबाट अग्रिम टिकट बुकिङ खुल्ला काठमाडाैं।आज विश्वकर्मा पूजा देशैभर मनाइँदै छ।दसैँका लागि आजबाट अग्रिम टिकट बुकिङ खुल्ला भएकाे छ।चाडपर्व लक्षित सहुलियत पसल आजदेखि सञ्चालनमा अाउँदै छ।अछाममा पहिरोमा परि मृत्यु हुनेको संख्या १४ पुगेकाे छ। प्रतिनिधि सभाको पाँचवर्षे कार्यकाल आजदेखि सकिँदै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्