साफ महिला च्याम्पियनसिपमा भारतविरुद्ध नेपालले गोल गर्यो साफ महिला च्याम्पियनसिपमा भारतविरुद्ध नेपालले पहिलो गोल गरेको छ। दसैँको टिकाको उत्तम साइत बिहान ११ः५१ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले शुक्रबार आफ्नो बयानको १७४ मध्ये ६५ पृष्ठमा हस्ताक्षर गरेका छन्। आज राती तराईमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सरकारले राष्ट्रिय सभामा विचाराधीन विद्युत् विधेयक, २०७७ फिर्ता लिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्