काँग्रेस महामन्त्री गगन थापालाई डेंगु संक्रमण संसद् अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने सरकारले निर्णय गरेको छ। काँग्रेस महामन्त्री गगन थापालाई डेंगु संक्रमण भएको छ। आउँदो चुनावका लागि एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम भएको छ। राष्ट्र बैंकले झण्डै १२ अर्बको ट्रेजरी बोलकबोल गर्दैछ। राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले अखाद्य वस्तुको मिसावट र कालोबजारी रोक्न सरकारका विभिन्न निकायलाई निर्देशन दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्