चुनावमा खटिन पार्टीका सांसदहरुलाई केपी ओलीको निर्देशन काठमाडौं। अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै गएको छ। एमाले अध्यक्ष केपी ओलीले असोज १ को मध्यरातदेखि संसद्को कार्यकाल सकिने भन्दै गाउँ जान पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजनिक गरेका छन्। युरोप जाने घरेलु कामदारले तालिम अनिवार्य लिनुपर्नेछ। महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई बयानमा हस्ताक्षर गराउँदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्