नेपाल टेलिकमले आजदेखि ई–सिम वितरण गर्ने काठमाडौं।नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै काठमाडौँ महानगरविरुद्ध प्रदर्शन गरेको छ।महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको र ठेला व्यवसाय गरिरहेकाहरूलाई व्यवस्थापन भन्दा पनि विस्थापन मात्रै गर्न खोजेको भन्दै संघले प्रदर्शन गरेको हो ।सुन्धारामा भेला भई रत्नपार्क भद्रकाली सहिद गेट हुँदै प्रदर्शनकारीहरूले महानगरको कार्यालय अघि धर्ना दिएका थिए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्