तत्कालका लागि भारतीय गोर्खा भर्ती रोकियो काठमाडौं। तत्कालका लागि भारतीय गोर्खा भर्ती रोकिएको छ। सगरमाथा आरोहीको पहिचानका लागि परिचयपत्र दिइने भएको छ। डेङ्गु संक्रमितको संख्या १२ हजार २१७ पुगेको छ। राष्ट्रिय सभाबाट बीमा विधेयक पारित गरिएको छ। पकिस्तानमा स्वास्थ्य संकट आउन सक्ने विज्ञहरुले चेतावनी दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्