जय नेपाल हल परिसर खोतल्दा भेटियो टुकुचा खोला काठमाडाैं।जय नेपाल हल परिसर खोतल्दा टुकुचा खोला फेला परेकाे छ।वीरेन्द्रनगरमा अपाङ्गता बाल अस्पताल सञ्चालन हुने भएकाे छ।काभ्रेमा पहिरोमा परि एकै परिवारका तीन जनाको मृत्यु भएकाे छ।५७ अंकले नेप्से परिसूचक घटेकाे छ।यु–१७ साफको उपविजेता नेपाली टोली स्वदेश फिर्ता भएकाे छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्