अबदेखि चार पाङ्ग्रे गाडी खरिद गर्दा प्यान नम्बर अनिवार्य काठमाडौं। सरकारले अबदेखि चार पाङ्ग्रे गाडी खरिद गर्दा प्यान नम्बर अनिवार्य गरेको छ। शुक्रबारसम्मको लागि प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ। फुटपाथ व्यवासयीले काठमाडौं महानगरको कार्यालय घेराउ गरेका छन्। प्रधानन्यायाधीशबारे महाभियोग सिफारिस समितिको बैठक दिउसो १ बजे बस्दैछ । पहिरोको कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्