तातोपानी र रसुवागढी नाका खोल्न चीन तयार काठमाडौं। तातोपानी र रसुवागढी नाका खोल्न चीन तयार भएको छ। एकैदिन १ हजार २३० जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ। विदेशी ठेकेदार कम्पनीले १.५ प्रतिशत आयकार तिर्नुपर्ने सरकारले निर्णय गरेको छ। कोरियामा ग्लोबल आइएमई बैंकको शाखा खुल्ने भएको छ। निम्न माध्यमिक तहका शिक्षकहरुको लाइसेन्स परीक्षा नतिजा सार्वजनिक गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्