राष्ट्रपतिसँग भेट्न शीतल निवास पुगे चिनियाँ नेता चान्शु ली काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न चिनियाँ नेता चान्शु ली शीतल निवास पुगेका छन्। बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा परराष्ट्रमन्त्री नारायण खड्का सहभागी हुने भएका छन्। पूर्वाधारमा लगानी गर्न निजी क्षेत्रलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरे। सरकारले विकासमा प्रतिशोध लिन खोजेको एमालेले आरोप लगाएको छ। २०७४ को चुनावमा बन्दसूचीमा रहेकाहरुले फेरि बन्दसूचीमा बस्न पाउने छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्