राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ६ वटा विधेयक प्रमाणीकरण काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा विधेयक प्रमाणीकरण गरेकी छिन्। पूर्वन्यायाधीश फोरम नेपालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले दिएको बयानप्रति आपत्ति जनाएको छ। ढुवानी व्यवसायीले आन्दोलन नरोके कारबाही गर्ने आयल निगमले चेतावनी दिएको छ। डेंगु नियन्त्रण गर्न नसकेको भन्दै संसद्मा सरकारको आलोचना भएको छ। काठमाडौं महानगरविरुद्ध फुटपाथ व्यवसायीले भोलि प्रदर्शन गर्ने भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्