आन्दोलनरत मिटरब्याज पीडितहरू बिरामी पर्न थाले काठमाडौं। सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धी विधेयकमा सहमति खोज्न संसद्को मानवअधिकार समितिको बैठकले कार्यदल गठन गरेको छ। नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्न थाल्यो। काठमाडौंमा आन्दोलनरत मिटरब्याज पीडितहरू बिरामी पर्न थाले। नेपाल र भारतका परराष्ट्र सचिवबिच पारवहन सन्धि र त्यसको प्रोटोकललाई चाँडै टुंग्याउनेबारे छलफल भएको छ। ताइवान मामिलामा चीनमाथि थप प्रतिबन्ध लगाउने अमेरिकाले तयारी थालेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्