राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रदेशसभाका सभामुख र उपसभामुखले गरे बिदाइ भेट काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रदेशसभाका सभामुख र उपसभामुखले बिदाइ भेट गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले चीनविरुद्ध नेपाली भूमिमा कुनै पनि गतिविधि गर्न नदिइने प्रतिबद्धता जनाएका छन्। शिक्षामन्त्री देवेन्द्र पौडेलले नाष्टले अनुसन्धानको विषयमा चासो नदिएको गुनासो गरेको छन्। एक करोड धनराशीको भवन कीर्ति रत्न पुरस्कार महावीर पुनलाई प्रदान गरिएको छ। आम निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया सुरु गरियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्