नेपालका शीर्ष नेताहरुलाई गरे चिनियाँ सभामुखले गरे भेट काठमाडौं।नेपालका शीर्ष नेताहरुलाई चिनियाँ सभामुख ली चान्सुले भेट गरेका छन्।दशैंअघि नै रसुवा र तातोपानी नाका खोल्ने तयारी गरिँदै छ।दाङमा च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन्। कञ्चनपुरको उखुखेतीमानयाँ रेडरड नामक रोग देखा परेको छ।नेपाल साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्