काठमाडौंमा आज पनि गाडीको आवागमन प्रभावित हुने काठमाडौं।राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चिनियाँ सभामुख ली चान्सुबीच भेटवार्ता सम्पन्न भएको छ।।नेपालको तीन दिने भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष तथा सभामुख ली चान्सुको सवारीले काठमाडौंमा आज पनि गाडीको आवागमन प्रभावित हुने भएको छ।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग आज पनि बयान लिइँदै छ।दक्षिणकाली नगरपलिकामा पनि अनधिकृत होर्डिङ बोर्ड हटाइँदै छ।बागलुङमा भाइरल ज्वरो बढेसँगै विद्यालयहरु बन्द गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्