चुनाव प्रचारको १५ दिन जाँडरक्सी बिक्री रोक्न संसदहरुको प्रस्ताव काठमाडौं। चुनाव प्रचारको १५ दिन जाँडरक्सी बिक्री रोक्न संसदहरुले प्रस्ताव गरेका छन्। भदौ २८ गते काठमाडौंमा युवा उद्यमशीलता शिखर सम्मेलन गरिने भएको छ। सात बुँदे मागसहित डा. गोविन्द केसीले अनसन सुरु गरेका छन्। साउनपछि डेङ्गुको कारण ७ जनाको मृत्यु भएको छ। सभामुख अग्निप्रसाद सापकोटा र चीनियाँ नेता लीबीच भेटवार्ता सम्पन्न भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्