अनसन बस्न डा. गोविन्द केसी धनगढी प्रस्थान गरे काठमाडौं। माग पूरा नभएको भन्दै अनसन बस्न डा. गोविन्द केसी धनगढीतर्फ प्रस्थान गरेका छन्। निर्वाचन क्षेत्रअनुसार उम्मेदवारलाई खर्चको सीमा तोक्न निर्वाचन आयोगले तयारी थालेको छ। प्रदेशसभाको समानुपातिकका लागि मतपत्र छाप्न थालियो। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान भोलि सक्ने तयारी गरिँदैछ। न्याय खोज्दै काठमाडौं आएका मिटरब्याज पीडित र प्रहरीबिच कीर्तिपुरमा झडप भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्