सामूहिक बलात्कारको आरोपमा पोखरामा आठ जना पक्राउ काठमाडौं। सिट बाँडफाँट टुंगो लाउन गठबन्धनका शीर्ष नेताहरु बालुवाटारमा छलफल गरिरहेका छन्। पोखरामा एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा आठ जना पक्राउ परेका छन्। चीनका सभामुख तथा राष्ट्रिय जनकाँग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु औपचारिक नेपाल भ्रमणका लागि आज नेपाल आउँदै छन्। चुनावको सुरक्षामा तीन लाख जना सुरक्षाकर्मी खटिने छन्। साफ महिला च्याम्पियनसिपमा आज नेपाल र श्रीलंकाबिच खेल हुँदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्