बागमति प्रदेशमा एकैदिन डेङ्गुबाट २ जनाको मृत्यु काठमाडौं। बागमति प्रदेशमा एकैदिन डेङ्गुबाट २ जनाको मृत्यु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग महाअभियोगबारे भदौ २८ गते पुनः बयान लिइने छ। दार्चुलामा चट्याङ लागेर २९६ वटा भेडाको मृत्यु भएको छ। सिट बाँडफाँटबारे भोली गठबन्धनले छलफल गर्ने भएको छ। कोरोना संक्रमणको कारण २ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्