ललितपुर महानगरले गर्यो मञ्जुश्री पेट्रोल पम्प सिल काठमाडौं।काठमाडौं महानगरले कोटेश्वरको भाटभटेनीको बेसमेन्ट खाली गर्न निर्देशन दिएको छ। ललितपुर महानगरले मञ्जुश्री पेट्रोल पम्प सिल गरेको छ।गठबन्धनका शीर्ष नेताको बैठक भोलि पुन बस्ने भएको छ।असोज १ मा सभामुखले सांसदहरुलाई बिदाइ गर्ने भएका छन्।भदौ २८ गते जुम्लामा स्याउ महोत्सव हुँदै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्