त्रिचन्द्रमा नेविसंघ र प्रहरीबिच ढुंगा हानाहान काठमाडौं। हिन्दु परम्पराअनुसार पितृपक्ष अर्थात् सोह्रश्राद्ध आजदेखि सुरु भएको छ। काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको छ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयान आज पनि हुँदैछ । एक लाख १५ हजार म्यादी प्रहरीमा भर्ना आह्वान गरिएको छ। दार्चुलाका बाढीपीडितलाई आजदेखि राहत वितरण गर्न थालियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्