वंशजका आधारमा नागरिकता पाउनुपर्छ : केपी ओली काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी ओलीले वंशजका आधारमा नागरिकता पाउनुपर्ने बताएका छन्। सिट बाँडफाँटबारे छलफल गर्न गठबन्धनको बैठक आज पनि जारी छ। आज राति भक्तपुरको मध्पुरथिमी जिब्रो छेड्ने जात्रा मनाइँदै छ। महिला साफ च्याम्प्यिनसिपमा बंगलादेशले पाकिस्तानलाई हराएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्