दार्चुला बाढी पिडितलाई राहत दिन गृहमन्त्रीले निर्देशन काठमाडौं।दार्चुला बाढी पिडितलाई राहत दिन गृहमन्त्रीले निर्देशन दिएका छन्।नेपालमा थप १६३ कोरोना संक्रमित थपिँदा,१३० जना निको भएका छन्।सर्लाहीका उखु किसानले अझैसम्म अनुदान रकम पाएनन्।बर्दियामा चितुवाको आक्रमणबाट एकजना गम्भिर घाइते भएका छन्।नेपाल टी–२० लिगका मार्की खेलाडी सार्वजनिक गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्