बुटवल उपमहानगरले पनि अव्यवस्थित संरचना हटाउँदै काठमाडौं।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक आज बस्दै छ। निर्वाचनलाई आजदेखि समानुपातिकतर्फको मतपत्र छापिने भएको छ।बुटवल उपमहानगरले पनि अव्यवस्थित संरचना हटाउने निर्देशन दिएको छ।दार्चुलामा पहिरोमा पुरि दुईजनाको मृत्यु हुँदा ११ जना बेपत्ता भएका छन्।महिला साफ च्याम्पियनसिपमा आज दुई खेल हुँदै छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्