काठमाडौंका मेयरले दिए महिला फुटबल टोलीलाई शुभकामना काठमाडाैं।इन्द्रजात्रामा विदेशी पाहुना पनि सहभागी हुँदै छन्।काठमाडौंमा एकैदिन १८० सवारी चालकमाथि कारबाही भएकाे छ।वाग्मती प्रदेशमा १०० जना कर्मचारीको सरुवा गरिएकाे छ।सिरहामा लागूऔषध र हतियारसहित एकजना पक्राउ परेका छन्।काठमाडौंका मेयर बालेन शाहले महिला फुटबल टोलीलाई शुभकामना िदएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्