मापदण्ड विपरीतका पर्खाल काठमाण्डौ महानगरले हटाउने काठमाडौं।नेपालमा आज ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै छ।मापदण्ड विपरीत बनेका पर्खाल ३५ दिनभित्रमा काठमाण्डौ महानगरले हटाउने भएको छ।राष्ट्रियसभामा रिक्त चार समितिले आज सभापति पाउने भएको छ।कुर्थादेखि बिजलपुरासम्म रेल गुडाएर परीक्षण गरिँदै छ।भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्