प्रहरीद्वारा सन्दीप लामिछानेको सीसी टीभी फुटेज संकलन काठमाडौं। दशैमा घर जाने बसको टिकट असोज १ गतेदेखि खुल्ने भएको छ। प्रहरीले सन्दीप लामिछानेको सीसी टीभी फुटेज संकलन गरेको छ। माओवादी केन्द्रका जनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गरेका छन्। युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले खेलकुद संघहरुमा राजनैतिक विचलन देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। कमेडियन अपूर्व क्षितिज सिंह अझै पाँच दिन हिरासतमा रहने भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्