सम्पदा संरक्षण गरेर पर्यटनको विकास हुने बालेनको भनाइ काठमाडौं। सम्पदा संरक्षण गरेर पर्यटनको विकास गर्न सकिने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले बताएका छन्। चुनाव प्रभावित गर्न कर्मचारी सरुवा गरिएको एमालेको आरोप छ। मिडिया काउन्सिल विधेयक प्रतिनिधिसभाबाट पारित गरिँदै छ। माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले ‘क्रान्तिकारी फोर्स’ गठन गर्दैछ। उम्मेदवारी सिफारिसमा मनोमानी शुल्कबारे काँग्रेसमा उजुरी परेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्