चुनावको मुखैमा काठमाडौंसहित ९ जना सीडीओको सरुवा काठमाडौं। सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेसँगै नेपाल क्रिकेट संघ (क्यान)को बैठक आज साँझ बस्दैछ। चुनावको मुखैमा गृह मन्त्रालयले काठमाडौंसहित ९ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। सिट बाँडफाँटमा एकीकृत समाजवादीले २४ सिटभन्दा धेरै दावी गर्ने भएको छ। एक/एक जनाको मात्रै उम्मेदवारी परेपछि राष्ट्रियसभाका विषयगत चार समितिका सभापति सर्वसम्मत हुने भएका छन्। केन्या गएको नेपाली क्रिकेट आज टोली बिहान स्वदेश
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्