सन्दीप लामिछानेविरुद्ध पर्यो जबरजस्ती करणीको किटानी जाहेरी काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको किटानी जाहेरी दर्ता भएको छ। काठमाडौंको हनुमानढोकामा लिङ्गो ठड्याएर आजदेखि इन्द्रजात्रा सुरु भएको छ। पहिरोका कारण खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध भएको छ। सिट बाँडफाँट टुङ्ग्याउन आज फेरि गठबन्धनको कार्यदलको बैठक बस्दैछ। आज देशभर निजामती सेवा दिवस मनाइँदैछ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्