प्रधानमन्त्री र भारतीय सेनाध्यक्षबीच भेटवार्ता सम्पन्न काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय सेनाध्यक्ष मनोज पाण्डेबीच भेटवार्ता सम्पन्न भएको छ। सर्वोच्चको न्यायाधीशमा ३ जनाको नाम सिफारिस गरिएको छ। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा नेविसंघले विरोध प्रदर्शन गरेको छ। राष्ट्रिय सभाबाट बीमा विधेयक स्वीकृत गरिएको छ। एकैदिन ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्