नेपाल प्रहरीद्वारा १८० वटा गाडी किन्न टेण्डर आह्वान काठमाडौं। नेपाल प्रहरीद्वारा १८० वटा गाडी किन्न टेण्डर आह्वान गरेको छ। काडमाडौंबाट २२ लाख बराबरको लागु औषधसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। राष्ट्रिय सभाबाट कारागार विधेयक पारित गरिएको छ। फिफाले विश्वकप मदिरा नीति पारित गरेको छ। सेयर बजार परिसूचक नेप्से २१.१६ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्