असन र इन्द्रचोकको फुटपाथ महानगरले खाली गरायो काठमाडाैं।असन र इन्द्रचोकको फुटपाथ काठमाडाैं महानगरले खाली गराएकाे छ।संसदको कार्यकाल नथप्न एमालेले चेतावनी िदएकाे छ।पर्यटनमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने संसदमा माग भएकाे छ।तनहुँमा हलगोरु पाल्ने किसानलाई अनुदान दिइने भएकाे छ।दसैँतिहारमा सार्वजनिक गाडीको भाडा नबढ्ने भएकाे छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्