भदौ ३० गतेदेखि म्यादी प्रहरी भर्ना गरिने काठमाडौं। भदौ ३० गतेदेखि म्यादी प्रहरी भर्ना गरिने भएको छ। आजदेखि जलवायु परिवर्तनविरुद्धको पहिलो सम्मेलन काठमाडौंमा सुरु गरिएको छ। सिक्लेस हाइड्रोको आईपीओ भदौं २९ निष्काशन गरिने छ। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ। चीनमा भूकम्पबाट हालसम्म ६५ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्