नगरिकता विधेयक प्रमाणिकरण नभए आन्दोलन गर्ने प्रचण्डको चेतावनी काठमाडौं। नगरिकता विधेयक प्रमाणिकरण नभए आन्दोलन गर्ने माओवादी अध्यक्ष प्रचण्डले चेतावनी दिएका छन्। निर्वाचन अवधिभर कर्मचारीहरुको नियुक्ति, सरुवा, बढुवा नगर्न निर्वाचन आयोगले निर्देशन दिएको छ। भोलिदेखि राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिता हुने भएको छ। भदौ २९ गतेदेखि नयाँ नोट सटही गर्न पाइने छ। यती एयरलाइन्सले नयाँ विमान थप गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्