संसद्को कार्यकाल थप्नेमा निर्वाचन आयोगको आपत्ति काठमाडौं।संसद्को कार्यकाल थप्नेमा निर्वाचन आयोगले आपत्ति जनाएको छ।आउने निर्वाचका लागि राजेन्द्र महतो धनुषा ३ बाट सर्वसम्मत सिफारिस भएका छन्।सिराहको सामुदायिक विद्यालयहरुमा निःशूल्कसेनेटरी प्याड वितरण गरिएको छ।चीनमा भूकम्पमा परि सात जनाको मृत्यु भएको छ।अन्तिम एकदिवसीय खेलमा केन्याले नेपाललाई २५६ रनको लक्ष्य दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्