खप्तड लघुवित्तको आईपीओ बाँडफाँड गरियो काठमाडाैं।खप्तड लघुवित्तको आईपीओ बाँडफाँड गरिएकाे छ।एकैदिन ३४ सय १९ सवारी चालकमाथि कारवाही भएकाे छ।महिला फुटबल टोलीको कप्तानमा एन्जिला तुम्बापो नियुक्त भएकी छन्।पहिरोको कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध हुन पुगेकाे छ।भारतीय सेनाध्यक्ष र प्रधानसेनापतिबीच भेटवार्ता सम्पन्न भएकाे छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्