सात दिनभित्र कर तिर्न क्यासिनोहरुलाई काठमाडौं महानगरको निर्देशन काठमाडौं। सात दिनभित्र कर तिर्न काठमाडौं महानगरपालिकाले सात वटा क्यासिनोलाई निर्देशन दिएको छ। भारतीय सेनाध्यक्ष मनोज पाण्डे काठमाडौं आइपुगेका छन्। काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रका अनाधिकृत संरचना भत्काउँदै छ। असोजदेखि शुक्रबारको सेयर कारोबार बन्द हुने भएको छ। युक्रेनलाई हतियार आपूर्ति नगर्न अमेरिकालाई रुसले चेतावनी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्