बाबुराम भट्टराई गोरखा २ बाट उम्मेदवार बन्ने काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग महाभियोग सिफारिस समितिले तेस्रो दिनको बयान लिन सुरु गर्‍यो। नेपाल समाजवादी पार्टीले बाबुराम भट्टराईलाई गोरखा २ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। भारतीय सेना प्रमुख मनोज पाण्डे पाँचदिने भ्रमणका लागि आज नेपाल आउँदैछन्। उपनिवेशबाट स्वतन्त्र भएको ७५ वर्षपछि भारतले बेलायतको अर्थतन्त्रलाई उछिन्यो। नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको लागि धितोपत्र बजार सञ्चालन नियमावली अर्थमन्त्रालयमा पठाएको
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्