काठमाडौँ महानगरको सय दिनको कार्यकाल पूरा काठमाडौं।पोखरा विमानस्थलबाट मुस्ताङका लागि उडेको समिट एयरको जहाजमा समस्या निम्तिएपछि आपत्कालीन अवतरण गरिएको छ।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ।काठमाडौँ महानगरको सय दिनको कार्यकाल पूरा भएको छ।रेसुङ्गा बहुमुखी क्याम्पसले आर्थिक संकटकाल घोषणा गरेको छ।कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्