नेपालद्वारा केन्या ७ विकेटले पराजित काठमाडौं। नेपालद्वारा केन्या ७ विकेटले पराजित भएको छ। विप्लवका एक दर्जन नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्। भरतपुरमा विद्युुत वितरण लाइन भूमिगत गर्न सुरु गरिएको छ। भारतको बिहारमा चट्याङ लागेर १७ जनाको मृत्यु भएको छ। इरानले अमेरिकी नौसेनाको जहाज कब्जा गर्ने प्रयास गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्