किरण चेम्जोङ बने राखेपको उत्कृष्ट वर्ष खेलाडी काठमाडौं।नेपालमा कोरोना सङ्क्रमणबाट एकैदिन दुई जनाको मृत्यु भएको छ।स्थानीय तह र राष्ट्रिय वाणिज्य बैंकबीच सहुलियतपूर्ण कर्जासम्बन्धी सम्झौता भएसँगै गोरखामा किसानलाई सहुलियतपूर्ण कर्जा दिइने भएको छ।हेटौंडाबाट ७४ किलो गाँजासहित दुईजना पक्राउ परेका छन्।सोभियत संघका नेता मिखाइल गोर्बाचेभको अन्त्येष्टि गरिएको छ।फुटबलर किरण चेम्जोङ राखेपको उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्