सिडिओको सिफारिस नभए हुम्लामा चामल नपाइने काठमाडौं।पोखरा महानगरपालिकाले आफ्ना १०० दिनका उपलब्धिहरू सार्वजनिक गरेको छ।मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले शनिबार पदबाट राजीनामा दिएका छन्।सिडिओको सिफारिस नभए हुम्लामा चामल नपाइने भएको छ।सर्लाहीमा नक्कली नोटको नमुनासहित एकजना पक्राउ परेका छन्।भारतमा बस दुर्घटना हुँदा चार नेपालीको मृत्यु हुँदा २१ जना घाइते भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्