देशको अर्थतन्त्र बलियो हुँदै गएको छः अर्थमन्त्री काठमाडौं।देशको अर्थतन्त्र बलियो हुँदै गएको अर्थमन्त्री जनार्दन शर्माको भनाइ। राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजा मङ्सिरमा प्रकाशन गर्ने तयारी। कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते हुने भएको छ। वीरगञ्ज महानगरले वीरगञ्ज विकास प्राधिकरण गठन गर्ने भएको छ। दोस्रो एक दिवसीय खेलमा टस जितेर केन्याविरुद्ध नेपालले ब्याटिङ गर्दै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्