राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को नतिजा प्रकाशित काठमाडाैं।सांसदहरुले डेंगु नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।दसैंसम्ममा ललितपुर महानगरले अनधिकृत संरचना हटाउने भएकाे छ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेकाे छ।नेपालमा थप २०६ कोरोना संक्रमित थपिँदा तीन जनाको मृत्यु भएकाे छ।साफ यू–१७ नेपाली टोली श्रीलंका प्रस्थान गरेकाे छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्