काठमाडौं महानगरपलिकाले सडकहरुमा राखेका निर्माण सामाग्री हटाउने काठमाडौं।काठमाडौं महानगरपलिकाले सडकहरुमा राखेका निर्माण सामाग्री हटाउने भएको छ। बुटवल उपमहानगरले सय दिनको उपलब्धि सार्वजनिक गरेको छ। एसईईको ग्रेडबृद्धि परीक्षामा दुई लाख बढी भए सहभागी। नेप्से परिसूचक १.६७ अङ्कले घटेको छ। जारी एक दिवसीय क्रिकेटमा केन्याद्वारा नेपाललाई दुई सय १९ रनको लक्ष्य प्राप्त भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्