चितवन–३ बाटै प्रचण्डले चुनाव लड्ने काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र नम्बर ३ बाटै चुनाव लड्ने घोषणा गरेका छन्।ललितपुर महानगरपलिकाले पनि अवैध संरचना हटाउने अभियान सुरु गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाण्डौको हनुमानढोका दरबार स्क्वायर क्षेत्रबाट पर्यटकीय स्थलमा विशेष सरसफाइ अभियानको सुरुवात गरेका छन्।पर्वतमा ब्राउन सुगरसहित ५ जना पक्राउ परेका छन्। एक दिवसीय क्रिकेटमा नेपालले आज
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्