पहिलो कार्यकाल सकिँदै गर्दा प्रदेश १ ले पाएन नाम काठमाडौं। प्रदेशसभाको यस कार्यकालबाट प्रदेश १ को नाम टुंगो नलाग्ने भएको छ। राष्ट्रियसभाबाट शुक्रबार नागरिकता विधेयक पारित गर्ने तयारी छ। भदौ २२ भित्र उम्मेदवार सिफारिस गर्न एमालेले तल्ला कमिटिहरुलाई निर्देशन दिएको छ। गठबन्धनमा सिट बाँडफाँट क्षेत्र तोकेरै गरिने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताएका छन्। दसैँतिहार सहुलियत पसलबाट ५० रुपैयाँसम्म छुट दिइने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्