भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य काठमाडाैं।प्रतिनिधिसभाले गरेको संशोधन राष्ट्रियसभाबाट स्वीकृत भएकाे छ।महानगरको २४ घन्टे अल्टिमेटमपछि काठमाडाैं फनपार्कले कर तिरेकाे छ।भारतबाट बढेर पेट्रोलियम पदार्थको मूल्य बढेर अाएकाे छ।मिटरब्याजी पीडितले बालुवाटारमा प्रर्दशन गरेका छन् ।थप २६९ जनामा कोरोना पुष्टि हुँदा,१ जनाको मृत्‍यु भएकाे छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्