काठमाडौं महानगरले मापदण्डविपरीतका होडिङबोर्ड हटाउने काठमाडौं।काठमाडौं महानगरपलिकाले मापदण्डविपरीत राखिएका होडिङबोर्डहरु हटाउने भएको छ। राप्रपाले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने भएको छ। पहिरोले अवरुद्व नारायणगढ–मुग्लिन सडक आठ घण्टापछि खुल्ला गरिएको छ।काठमाडौंको गोकर्णेश्वर नगरपलिकामा अनुमतिबिना स्काभेटर चलाउन रोक लगाइएको छ। मतपत्र छपाइस्थलको सुरक्षामा सेना परिचालन गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्